समाचार 

डा. केसी पक्राउ परे लगत्तै कलाकार दिपकराज गिरीको आयो यस्तो कडा ‘फेसबुक स्टाटस’

काठमाडौँ । मेडिकल माफिया र चिकित्सा क्षेत्रको विकृति र विसंगतिकाविरुद्ध आवाज उठाउने डा. गोविन्द केसी अदालतको अपहेलना गरेको मुद्दामा पक्राऊ परेपछि कलाकार दिपकराज गिरीले त्यसको विरोध व्यंग्यात्मक शैलीमा निकै कडा प्रतिक्रिया दिएका  छन्।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक समेत गरेका डाक्टर केसी पक्राउ परेपछि सामाजिक संजाल फेसबुक मार्फत देशमा भैरहेका राजनीतिक तथा समसामाहिक विकृति र विसंगतिका विरुद्ध आफ्नो धारणा राख्दै आएका हाँस्यव्यङ्ग्य कलाकार गिरीले मंगलबार आफ्नो फेसबुक मार्फत डाक्टर केसी पक्राउबारे पनि बडो घोचिलो र पेचिलो फेसबुक स्टाटस लेखेर प्रतिक्रिया जानाएका छन्।

उनले आफ्नो फेसबुकमा लेख्छन्, “देशलाइ हरेक दिन खाइरहेका माफियाहरू ५ तारे होटेलमा बस्छन् । देशको लागि नखाइ नखाइ आवाज उठाउनेहरू जेलमा बस्छन् हाम्रो नेपालमा

Related posts

Leave a Comment

error: Content is protected !!