देश समाचार 

कांग्रेस हार्दै गर्दा आफु माथि देउवा सरकारले रिस पोखेको एमाले सांसद नवराज सिलवालको कडा आरोप, अहिले कहाँ छन् उनी ? उनको बारेमा पछिल्लो जानकारी यस्तो छ

काठमाडौं, ५ माघ । ‘फरार’ को सूचीमा रहेका भनिएका पूर्वडीआईजी एजं एमाले सांसद नवराज सिलवालले आफूमाथि सरकारले प्रतिसोध साँध्न खोजेको आरोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयले आफूलाई पक्राउ गर्न सातवटै प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको दुई दिनपछि सिलवालले सामाजिक सञ्जालमार्फत सो आरोप लगाएका हुन् । उनले आफू जनताको प्रतिनिधि रहेको र कानुनको परिपालक जिम्मेवार नागरिकसमेत रहेको उल्लेख गरेका छन् । वर्तमान सरकारको समय सकिन लागेकाले हतारमा राज्यको गलत प्रयोग गरी विपक्षीलाई प्रहार गर्ने काम भइरहेको उनको दाबी छ । उनले सरकारको यो रवैयालाई नौटंकीको संज्ञा दिएका छन् । ‘म…

Read More
मनोरंजन रोचक समाचार समाचार 

सुन्तली र धुर्मुसकी छोरी को अनौठो गफ र प्रेम हेर्नुहोस ..

आमा बुवाको गीत गाएर मक्ख बनाईन छोरीले, धुर्मुस सुन्तली र छोरीको प्रेम ध्रुमुस र सुन्तली को छोरी को मिठो गीत सुउन्नुहोस र परिवार को गफ सुन्नु होस् .. source-canadanepal(youtube)

Read More
Technology अपराध दुखद समाचार 

चोरी गर्ने बालक समान सहित सार्बजनिक

तुलसीपुर । तुलसीपुरको एक मोवाइल पसलमा चोरी गर्ने बालकलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । बिपीचोक नजिकै रहेको सगरमाथा इलेक्ट्रोनिक्स पसलमा चोरी गर्ने तुलसीपु उपमहानगरपालीका १० गोलौरीका १७ बर्षिय शिवराज चौधरीलाई प्रहरीले बिहिबार चोरी गरेको समान सहित सार्बजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरीले बिभिन्न कम्पनीका र मोडलका मोवाईल फोन, पेनड्राइभ, मेमोरी कार्ड, , ब्याट्री र नगद १ हजा ६ सय १५ रुपैयाँ सहित बालकलाई सार्बजनिक गरेको छ । चौधरीले बिहिबार विहान ४ बजेको समयमा पसलको ताला काटेर नगद सहति २ लाख ३६ हजार ६ सय ६५ रुपैयाँ बराबरको…

Read More
देश समाचार समाज 

डोटीमा आन्दोलन उग्र बन्दै : १० राउण्ड हवाइ फायर, एकको मृत्यु ,तीन घाइते

डोटी : प्रदेश अस्थायी राजधानीको कुराको बिषयलाई लिएर पहिला त खासै केहि कुरा भएको थिएन तर अस्थायी राजधानी तोके पछि राजधानी नपाएकाले आन्दोलन गर्न सरु गरेका छन ! हिजो बाट सरु भएको आन्दोलन उग्र रुप लिएको छ ! बिहिबार दिउँसो दिपायलमा उग्र आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ !दिपायल स्थित क्षेत्रिय प्रशासन कार्यालय अगाडी आन्दोलनकारी र प्रहरी बीच झडप हुदा १० राउण्ड हवाई फायर भएको छ ! झडपमा परि तिन आन्दोलनकारी गम्बिर घाईते भएका छन ! घाईते मध्ये एकजनाको अस्पताल मा लैजाने क्रममा मृत्यु भएको प्रहरी ले बताएको छ…

Read More
समाचार 

५० हजार मान्छे एकै ठाउमा भेला भएर बुद्धको नाम गिनिजबुकमा यसरी लेखाउदै छन् रबि लामीछाने र गायक धिरज राई

५ माघ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हाे । तर, गलत उद्देश्यले गाैतम बुद्धकाे जन्मस्थान भारत रहेकाे भ्रम छरेकाे पनि भेटिन्छ । यिनै भ्रम चिर्न बुद्धकाे जन्मस्थान ‘नेपालकाे लुम्बिनी’ गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता गराउन अग्रसर भएका छन्, गायक धिरज राई । यस कार्यमा गायक राईलाई ५० हजार नेपालीकाे साथ चाहिएकाे उनले बताए । करिब एक दशक अघि स्नातकाेत्तर तह अध्ययनका क्रममा ‘हिस्टाेरी अफ दि नाेलेज’ पुस्तकमा बुद्धकाे जन्म भारतमा उल्लेख गरिएकाे फेला पारेपछि गायक राईको मन दुखेकाे थियो । उच्च तहमा पनि यस्ता…

Read More
दुखद समाचार 

धनकुटा बाट आयो सारा नेपालीलाई ढुखको खबर कर्फ्यू हटाउन निषेधाज्ञा जारी भयो पुरा बिबरण पढ्नुहोस्

धनकुटाः धनकुटामा निषेधाज्ञा जारी भएको छ। बिहीबार दिनभरी कर्फ्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कर्फ्यू हटाएर शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको बताए। निषेधाज्ञा जारी राख्ने वा हटाउने विषयमा राजनीतिक पार्टीका नेताहरुसँग शुक्रबार दिउँसो ११ बजे छलफल राखेको प्रजिअ उप्रेतीले बताए । प्रशासनले निषेधाज्ञा जारी गरेपछि स्थानीय बजारमा हिड्डुल गर्न दिएको छैन। हतियारधारी प्रहरीले सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरेका छन्। निषेधाज्ञाको कारण धनकुटाको बजार, यातायात, वित्तिय संस्था, शिक्षण संस्था बन्द रहेको छ। निषेधाज्ञा लागू भएको अवस्थामा ५ जनासम्मको समूहमा मात्र हिड्न…

Read More
अनौठो समाचार 

६ कक्षामा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माएपछि

६ कक्षामा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माएकि छन् । भारतको उडिसा राज्यको एक विद्यालयकि छात्राले होस्टल बच्चा जन्माएपछि उक्त विद्यालयका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको छ । होस्टलमा बच्चा जन्माए लगतै छात्रा र बच्चालाई सुटुक्क उनको गाउँ उप्परकेंडीमा पुर्याइएको थियो । आदिवासी जनजातिका बच्चाहरु पढ्ने उमुरी आश्रम नामको उक्त विद्यालयमा बच्चा जन्माएको भएपनि घटनाका बारेमा प्रशासनलाई जानकारी नदिएर लुकाउन खोजेको आरोपमा प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको हो । त्यो बच्चा कसको हो भने बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । एजेन्सी मिदियाएनपी बाट

Read More
दुखद समाचार 

कम्पनीले न काम दिन्छ, न तलव, न त घर फर्किन नै दिन्छ

कम्पनीले न काम दिन्छ, न तलव, न त घर फर्किन नै दिन्छ कम्पनीले न काम दिन्छ, न तलव, न त घर फर्किन नै दिन्छ वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाएका कारणबिचल्लीमा परेका छन् । काठमाडौंस्थित प्रोगेसिभ मेनपावर कम्पनीमार्फत प्रतिव्यक्ति ७५ हजार देखि १लाख १० हजारसम्म रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई रधनकुमार राईलाई कम्पनीले काम दाम नदिनका साथै स्वदेश फर्कन समेत रोकेपछि बिचल्लीमा परेकाहुन् । टायल मेसनको लागि भनेर डेढ महिना अघि कतारको सेटलाईट ईन्टरनेशनल कम्पनी पुगेका राईद्वयलेखाना खाने रकम…

Read More
समाचार 

फेसबुक मालिक जुकरबर्गको अति जरुरी सन्देश फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् । जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले…

Read More
समाचार 

प्रदेश राजधानी तोकियो : कतै दीपावली कतै आन्दोलन, कुन प्रदेशमा के भयो ?

काठमाडौं : बुधबार सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै दीपावली भएको छ भने कतै आन्दोलन चर्किएको छ। बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो । प्रदेश १ को राजधानी विराटनगर तोकिएपछि त्यहाँ दीपावली भएको छ भने धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। प्रदेश १ को राजधानीको रुपमा यसअघि इटहरी र धरानको समेत चर्चा थियो। प्रदेश २ को राजधानी जनकपुर तोकेपछि वीरगन्ज अशान्त बनेको छ। वीरगञ्जमा लामो सयमदेखि राजधानीको माग गर्दै अन्दोलनमा बसेका नेता कार्यकर्ता र स्थानीयवासी आक्रोशित भएका हुन्। बुधबार साँझ सडक प्रदर्शन…

Read More
error: Content is protected !!