Breaking News यो चिठि पढदा आँखाबाट आँशुको धारा | यसरी भयो आत्मा हत्या | – मृत आत्माले शान्ति पाओस…

भैरबी गाउँपालिका वडा ३ बस्दै आएकी जुवारा बि क आफ्नै घरर्को पछाडी बेडुलाको रुखमा झुन्डिएर मरेको घट्ना स्थलमा पुगेका प्रहरीले बताएका छन । अलि पढेलेखेका महिलानै खुले आम दिसो नै

झुन्डिदा अचम्म नलाग्ने ठाउँ छैन । उनले आफुलाइ कसैले नमारेको र आफू आफ्नो जिन्दगी देखेर मरेको लेखेर समेत मरेकै ठाउमा राखेकी थिइन । गाउका सबै महिला पुरुष मलामा गएको मौका पारेर

तलको भिडियो हेर्नुहोस

मरेको हुन सक्ने स्थानीयले बताएका छन । गाउमा युबक केटा मिर्गौला फफेलभएर काठमाडौमा निधन भएका युबकको अन्तेस्टी गर्न गएका थियौ उपनी त्यही थिइ कति बेला आएर यस्तो गरेर घटना हुन पुगेयो थाहाइ नभएको स्थानुयको भनाइ छ । उनी सुस्त मनस्थिति कि रहेको ले पनि यस्तो गर्न सक्छ । भन्ने स्थानियको बुझाइ छ । भने उनका श्रीमान समेत त्यस्तै देखिन्छन । उनलाइ सोधपुछ गर्दा आफुलाइ केही थाहा नभएको बताउछन । आफू मलामा गएको थिए त्यो भएरनी केही थाहा पाउदैन भन्छन ।

सन्चारकर्मि सग कुरा गर्दै उनले आफ्नो श्रीमतीले लेखेको कुरा पडेर सुनाउन आग्रह ग्ररे यस्तो श्रीमान छोडेर जाने सुसाइट गर्न मजात उनलाइ निथिएन होला तर पनि किन सुसाइट गरिहोलान्त इ महिलाले अच्मम छ । तर पनि उनले म आफै मरेको सबुत लेखेर समेत राखेकी छन ।

अब कसैलाइ सङका गर्ने ठाउ समेत रहेन फेरि राती भएपनी हुन्थ्यो दिनमै आफ्नै घर को पछाडी
तैपनी थप अनुसन्धानको लागि लासलाइ पोस्टमाटम को लागि दुल्लु अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दुल्लु ले जानकरी दिएको छ ।यसरि नै आफू आफै मरेको लेख्दै मर्ने मान्छेलाइ नजन्माइ देउ भगवान साबिक बडलम्जी गाबिसमा यस्ता घटना भैरहेकै हुन्छ । nepnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *