बिरामी आमा: जसले सडकपेटीमा फलफुल बेचेर २ छोरीलाई पढाइन्: “एउटा थिन आरारोट बिस्कुटले पाँचदिन सम्म पु–याउँथे छोरीहरूले।”

देशका विभिन्न जिल्लालाई जोड्ने काठमाडौंको गोंगबु बसपार्क । राजनीति जस्तै अस्तव्यस्त र फोहोर । वरिपरि दिनभरि धूलो उडिरहन्छ । मान्छेको आबादी बढेसँगै त्यहाँको अव्यवस्थित जिन्दगीले बाटो धूलाम्मे भइरहन्छ यही अस्तव्यस्ततामा आफ्नो र सन्तानको भविष्य खोज्न दोलखाकी करुणा भण्डारी धूलोको पर्वाह नगरी सडकपेटीमा सानो व्यापार व्यवसाय गरिरहेकी छन् । ‘त्यति धूलो पनि छैन, त्यति व्यापार पनि छैन,’ उनको सहज उत्तर थियो ।दोलखादेखि काठमाडौंसम्मको यात्रा भने करुणाले त्यसै गरेकी होइनन् । उनी काठमाडौं आउनुको पनि लामै कहानी…

"बिरामी आमा: जसले सडकपेटीमा फलफुल बेचेर २ छोरीलाई पढाइन्: “एउटा थिन आरारोट बिस्कुटले पाँचदिन सम्म पु–याउँथे छोरीहरूले।”"

छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्कियो – बुढी आमा ( कथा )

छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि सुनिरहेकी थिईन।छोरा- हामी आफ्नो जागीरको कारणले गर्दा आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई बृद्धाआश्रम भर्ती गराईदिउँ “त्यहाँ उनको हेरचाह पनि हुन्छ र हामी पनि कहिलेकहिँ भेट्न जाँदै गरौंला। छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्किए। बुहारी- पैसा कमाउनको लागि त पूरा जिन्दगी छ हजुर, तर आमाको आशिर्वाद जति पनि मिलोस् त्यो कम…

"छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्कियो – बुढी आमा ( कथा )"

कोठामै कोठी सञ्चालन गर्दै पढेकी नुवाकोट कि सुनिताको कथा

विभिन्न बाध्यता र मजबुरीका कारण धेरै जसो युवतीहरुले आजभोली पैसा कमाउने सजिलो उपाय निकालेको देख्न सकिन्छ जसलाई समाजले स्वीकार्नै सक्दैनन्.कोही आफ्नो शौक पुरा गर्न यस्ता पेशामा लाग्छन त कोही पैसाको लागी.काठमान्डूमा हेर्दा एकदम राम्रो खानदान र रहन शाहन राम्रो भएको परिवारमा हुर्केकी जस्ती देखिने युवतीलाइ कसैले सोच्न समेत सक्दैनन् तिनले यौनधन्दा गर्छन भन्ने,तर कन्ट्याक्ट गलको रुपमा चिनिन्छन् त्यस्ता युवतीहरु आजभोली.कोही खुलेआम ड्यान्स बार अथवा रेड लाइट एरियामा ग्राहक बोलाउदै गरेको देख्न पाइन्छ त कोही नर्मल…

"कोठामै कोठी सञ्चालन गर्दै पढेकी नुवाकोट कि सुनिताको कथा"

प्रकाश विना एक पल पनि बस्न सक्दिन उजाडिएकी बिना ( दुखद अन्त्य भएको एक प्रेम कथा )

काठमाडौ – आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर शनिबार पनि चुनाबी कार्यक्रममा सहभागी भएर सुतेकी थिइन । चुनाब नजिकिएका कारण उनी चुनाबी गतिविधिमै व्यस्त थिइन । आइतबार हुने चुनाबी कार्यक्रमहरुमा सहभागी हुने योजनाका साथ सुतेकी विनाको जिवनमा आइतबार कालो दिन बनेर आयो । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा बिनाका ससुरा समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड आफैँ पनि चितवनबाट प्रतिनिधिसभाका उम्मेदवार भएका कारण…

"प्रकाश विना एक पल पनि बस्न सक्दिन उजाडिएकी बिना ( दुखद अन्त्य भएको एक प्रेम कथा )"