डोटीमा बस दुर्घटना लग्भक २७ जनाको मिर्तु

सोमबार सोमबार जिल्ला छत्तीवन गाविस -5 मा ग्रामीण सडकमा बस दुर्घटना हुँदा कम्तीमा 27 जना व्यक्ति र 60 जना घाइते भएका छन्। घाइतेहरूको नतिजालाई परिस्थितिको रूपमा लिइएको छ। धानघाडी-बाहिरी यात्री बस (ना 3 ख 5707) सडक बन्द भए र काठपाटमा 250 मिटर टाढा गए। पुलिसले भने। डोटीको जोरोवलबाट बाहिरी बिरामी भएको गाडीले यात्रुलाई आफ्नो क्षमताभन्दा बाहिर लैजान थाल्यो। अधिकांश यात्रीहरु परिवार संग दिशानिहार पर्व मनाउने पछि घर फर्किए। प्रहरी निरीक्षक उदयव भट्टाले डटटीलाई फोनमा पोस्ट…

"डोटीमा बस दुर्घटना लग्भक २७ जनाको मिर्तु"

Breaking News यो चिठि पढदा आँखाबाट आँशुको धारा | यसरी भयो आत्मा हत्या | – मृत आत्माले शान्ति पाओस…

भैरबी गाउँपालिका वडा ३ बस्दै आएकी जुवारा बि क आफ्नै घरर्को पछाडी बेडुलाको रुखमा झुन्डिएर मरेको घट्ना स्थलमा पुगेका प्रहरीले बताएका छन । अलि पढेलेखेका महिलानै खुले आम दिसो नै झुन्डिदा अचम्म नलाग्ने ठाउँ छैन । उनले आफुलाइ कसैले नमारेको र आफू आफ्नो जिन्दगी देखेर मरेको लेखेर समेत मरेकै ठाउमा राखेकी थिइन । गाउका सबै महिला पुरुष मलामा गएको मौका पारेर तलको भिडियो हेर्नुहोस मरेको हुन सक्ने स्थानीयले बताएका छन । गाउमा युबक केटा मिर्गौला…

"Breaking News यो चिठि पढदा आँखाबाट आँशुको धारा | यसरी भयो आत्मा हत्या | – मृत आत्माले शान्ति पाओस…"

बुहारीको निर्मम हत्यापछि लुकिछिपी दाह संस्कार गर्दागर्दे ससुराली प्रहरी द्वारा पक्राउ

पुष ११ -रुपन्देहीमा दाईजोको निहुँमा एक महिलाको हत्या भएको छ । घरमा रहेकी बुहारीलाई कुटपिट गरि हत्या गरेपछि लुकिछिपी दाह संस्कारको प्रयास गरे पनि मृतकको माईती पक्षको सक्रियताको कारण घटना बाहिर आएको हो । यो घटनाले मधेस क्षेत्रमा दाईजोको कारण बुहारीहरु मारिनुपर्ने घटनाको पुनरावृत्ति गरेको छ । मधेस क्षेत्रमा अहिले पनि दाईजो प्रथाले जरो गाडेको यो घटनाले प्रष्ट पारेको छ । घटना पनि गौतमबुद्धको जन्मस्थल लुम्बिनीको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर४ पडरिया…

"बुहारीको निर्मम हत्यापछि लुकिछिपी दाह संस्कार गर्दागर्दे ससुराली प्रहरी द्वारा पक्राउ"

ग्यास सिलिण्डर किनेर घरमा लगेलगत्तै विस्फोट, जलेर घर ध्वस्त

मलेखु, पुस ७ । पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पुर्‍याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको ग्यासको सिलिण्डर बिहीबार बेलुका घरभित्र पुर्‍याउँदा विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताइन् । ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गरेका छन् । मानिस घर बाहिर भएकाबेला…

"ग्यास सिलिण्डर किनेर घरमा लगेलगत्तै विस्फोट, जलेर घर ध्वस्त"

हिटरबाट आगो लागेर एकको मृत्यु

पुष १०-काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा आइतबार राति ११ बजेको समयमा हिटरबाट आगो सल्केर एक जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक सुजित जैसवाल रहेका छन् ।…

"हिटरबाट आगो लागेर एकको मृत्यु"

प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिक्षण अस्पताल पुगेर आइतबार निधन भएका पूर्व क्षेत्रीय सभापति शम्शेरबहादुर राईलाई श्रद्धाञ्जलि दिनुभएको छ । दुई वर्षदेखि मुटु र मिर्गौलाबाट पीडित राईको उपचारका क्रममा आइतबार राति निधन भएको थियो । प्रधानमन्त्री देउवाले राईको पार्थिव शरीरमा नेपाली काँग्रेसको झण्डा ओडाएर सम्मान गर्नुभयो । उहाँले राईको निधनले काँग्रेसलाई ठूलो क्षति पु¥याएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभयो । संखुवासभाका पूर्व सांसद टंकप्रसाद राईका बुबासमेत रहेका राई विगत दुई…

"प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त"

हुने बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

पुस १०-रौतहटको राजपुर नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक महिलालाई निर्घात कुटपिट गरिएको छ। राजपुर नगरपालिका– ३ बलुवा टोल बस्ने ४२ वर्षकी जैतुन नेसालाई छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले गाली गलौज गर्दै कपाल समाती लछारपछार गर्दै निर्घात कुटपिट गरेका उनका श्रीमान शेख रइद्दिनले बताए। कुटपिटबाट गम्भीर घाइते भएकी जैतुनको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीहरूले लौरोले प्रहार गर्दा पिठ्यँुभरि नील डाम भएको र…

"हुने बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट"

स्कुलमै शिक्षकले १३ वर्षकी बालिकालाई गरे बलात्कार, पिडित बालिकाले शिक्षकको सबै कर्तुत सुसाइड नोटमा लेखेर विष पिइन्,हेर्नुहोस हृदयविदारक सुसाइड नोट. समाचार

हरेक बालबालिकाको पहिलो बिधालय घर र पहिलो शिक्षक आमा बाबु हुन् त्यस्तै दोस्रो शिक्षा दिने गुरु शिक्षक हुन् । तर शिक्षक नै स्कुलको बालबालिका माथि शोषण गरि रहेका हुन्छन । त्यस्तै भारतको उत्तर प्रदेश राज्यको ललितपुर जिल्ला स्थित एक स्कुलमा बालिका माथि शिक्षकले यौन शोषण गरेका छन् । आफ्नै शिक्षकले स्कुलमै आफूलाई बलात्कार गरेपछि ९ कक्षामा अध्ययनरत एक छात्राले विष पिएर आत्महत्याको प्रयास गरेकी छिन् । उनलाई गम्भीर हालतमा अस्पताल भर्ना गरिएको छ । शिक्षकले…

"स्कुलमै शिक्षकले १३ वर्षकी बालिकालाई गरे बलात्कार, पिडित बालिकाले शिक्षकको सबै कर्तुत सुसाइड नोटमा लेखेर विष पिइन्,हेर्नुहोस हृदयविदारक सुसाइड नोट. समाचार"

मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा युवतीको शब फेला

अर्घाखाँची,९ पुस | अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं ९ चरेपानीस्थित कालिका मन्दिरको ढोका अगाडी झुण्डिएको अवस्थामा एक युवतीको शब फेला परेको छ ।   शनिबार विहान भूमिकास्थान नगरपालिका वार्ड नं १० पुत्केकी समिता नेपालीको चरेपानीस्थित कालिका मन्दिरको ढोका अगाडी झुण्डिएको अवस्थामा एक युवतीको शब फेला परेको हो ।   समिता काठमाण्डौ देखि पढाई सकेर विदामा घर आउँदै गरेको मृतककी आमाले बताएकी छिन्। घर आउँदै गरेकी छोरीले साँझसम्म घर आइपुग्ने फोन मार्फत भनेकी थिइन् उनकी…

"मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा युवतीको शब फेला"

कालिकोटमा कर्फ्यु, दुई दर्जन घाइते

कालिकोट — म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन्। स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ। घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, राजनीतिक दल नागरिक समाज र प्रशासनबीच छलफल…

"कालिकोटमा कर्फ्यु, दुई दर्जन घाइते"