मनोरंजन रोचक समाचार समाचार 

सुन्तली र धुर्मुसकी छोरी को अनौठो गफ र प्रेम हेर्नुहोस ..

आमा बुवाको गीत गाएर मक्ख बनाईन छोरीले, धुर्मुस सुन्तली र छोरीको प्रेम ध्रुमुस र सुन्तली को छोरी को मिठो गीत सुउन्नुहोस र परिवार को गफ सुन्नु होस् .. source-canadanepal(youtube)

Read More
फिल्मी समाचार मनोरंजन समाचार 

पुजाको फिल्ममा माग्ने बुढा ???

‘म यस्तो गीत गाउँछु’ को सफलतबाट हौसिएकी नायिका पुजा शर्मा यतिबेला आफनो दोस्रो प्रोजेक्टको तयारीका लागि दौडधुपमा रहेकीछिन् । केही दिन अगाडीमात्र आफनो तयारी भन्दै जिममा कसरत गर्दे गरेको तस्बिर सामाजि सञ्जालमा सेयर गरेकी पुजाले आफनो नयाँ चलचित्रमा माग्ने बुढा अर्थात केदार घिमिरेलाई अनुबन्धित गरेको चर्चा सिनेबजारमा चलेको छ । वास्तवमा पुजा , निर्देशक सुर्दशन थापा , किरण केसी र माग्ने बुढाले भेटघाट गरेको तस्बिर भाईरल भएसंगै यसको चर्चा चलेको छ । सुन्नमा आए अनुसार पुजाले माग्ने बुढालाई महङगै पारिश्रृमिक दिएर चलचित्रमा अनुबन्धित गर्न लागेकीछिन् । ६ एकान ६ हुदै…

Read More
फिल्मी समाचार मनोरंजन रोचक समाचार 

अर्जुन कपुरले बहिनीको बर्थडेमा अनुहार लुकाउनुको कारण खुल्यो

मुम्बइ। बहिनी अंशुला कपुरको बर्थडे पार्टीमा पुग्दा बलिउड हिरो अर्जुन कपुरले अनुहार कसैलाई देखाएनन् । कालो मास्क लगाएर पुगेका अर्जुनले त्यहाँ रहँदासम्म मास्क हटाएनन् । पार्टीमा सहभागी साथीहरु अर्जुनको यो रुप देखेर चकित परे । रिपोर्टका अनुसार उनले यसरी अनुहार लुकाउनुको खास कारण छ । अर्जुनले आफ्नो आउँदै गरेको फिल्म ‘नमस्ते क्यानडा’को लागि आफ्नो लुकमा केही परिवर्तन गरेको र त्यही लुक गोप्य राख्न मास्क लगाएको केही मिडियाले लेखेका थिए । तर, पछि उनले नमस्ते क्यानडाको लागि नभइ अर्कै फिल्मको लागि बनाएको लुक लुकाउन मास्क लगाएको खुलेको छ । खासमा अर्जुनले…

Read More
अनौठो मनोरंजन रोचक समाचार समाचार 

एकाएक कीर्तिपुर मैदान बन्यो स्तब्धः एक ओभरमा ३६ रन !

काठमाडौं। एभरेष्ट प्रिमियर लिगको फाइनलमा एउटै ओभरले पूरै खेलको दिशा उल्ट्याइदिएको छ । भैरहवा ग्ल्याडिएटरविरुद्ध बलिङ गरिरहेको विराटनगर वारियर्सका पार्टटाइम बलर अंशुमन रथको एउटै ओभरमा ३६ रन आएपछि भैरहवाको जीतको आशा चुल्यायो भने विराटनगरका लागि हारको वादल मडारियो । खेलको आठौं ओभर सुरु हुँदासम्म १ विकेटको क्षतिमा ४४ रनमा खेलिरहेको भैरहवा ओभरको समाप्तिसम्म ८० रनको स्कोरमा पुगेको थियो । ओभरको पहिलो बलमा प्रथम सालुन्केले एक रन लिए । दोस्रो बलमा शरद भेषवाकरले चौका हाने, तेस्रो बलमा शरदले नै फेरि छक्का हाने । त्यसपछि रथले वाइड फाले। उनको खराव बलिङ सुध्रेन…

Read More
फिल्मी समाचार मनोरंजन रोचक समाचार समाचार 

यी हुन् बलिउडबाट खाली हात फर्केका नेपाली हस्तीहरु

बलिउडको हलिउड मोह र कलिउड बलिउड मोह पहिलेबाट नै देखिदै आएको हो । पछिल्लो समय बलिउडमा ठुला स्टारको रुपमा नभए पनि केही नेपालीहरु बलिउडको विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका छन् । केही समय अगाडीमात्र नायिका प्रियंका कार्कीले बलिउडको चर्चित व्यानर यसराज फिल्मसको लागि अडिसन दिएर आएकी थिईन् । प्रियंका मात्र तर यसअघि नेपाली चलचित्र क्षेत्रका चर्चित नायिकाहरु बलिउडमा अवसर पाउँनको लागि त्यतै हानिएका थिए ।नेपालमै आफनो फिल्मी करियरलाई थाती राखेर बलिउड हाँकिएका उनीहरु लामो समयको संघर्षपछि पनि त्यहाँबाट खाली हात फर्किएका थिए । आउनुस तीनै कलाकारको बारेमा कुरा गरौँ निरुता…

Read More
फिल्मी समाचार मनोरंजन समाचार 

सलमान खान र कट्रिना नेपाल आउँदै

 सलमान आउदै छन् नेपाल  काठमाडौंः बलिउड नायक ‘दबङ्ग हिरो’ सलमान खान नेपाल आउने भएका छन् । ‘ओडिसी इन्टरटेनमेन्ट’ले आयोजना गर्न लागेको ‘दबङ्गः द सलमान खान लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन नायक सलमान खान आगामी फागुन २६ गते नेपाल आउने भएका हुन् । काठमाडौंको टुँडिखेलमा आयोजना हुने उक्त कार्यक्रममा करिब २५ हजार दर्शकमाझ नायक सलमान खानले आफ्नो प्रस्तुति दिनेछन् । ओडिसीका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार सो कार्यक्रमका लागि सलमान खानसहित बलिउडका अरु कलाकारहरु प्रभु देवा, नायिका ज्याकलिन फर्नान्डेज, जरिन खान लागायत नेपाल आउनेछन् । यसअघि हलिउडका गायक ब्रायन एडम्सलाई…

Read More
मनोरंजन समाचार 

नेपालमै बन्यो खाना पकाउने ग्यास, अब नौ सयमै पाईने

धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव करिब १५ करोड भन्दा बढीको कारोबार गर्दै मंगलबार सम्पन्न भएको छ । मंसिर २९ गतेदेखि पुष १० गतेसम्म हुने भनिएको महोत्सव दर्शकहरुको मागका कारण एक दिन थप गरेर मंगलबार समापन गरिएको हो । महोत्सवको कैलाली क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्य डिल्लीराज पन्तले समापन गर्नुभयो । महोत्सवमा करिब १५ करोड भन्दा बढीको कारोबार भएको बताउँदै करिब ५ लाख दर्शकले मेलाको अवलोकन गरेको कैलाली उद्योग बाणिज्य संघका कोषाध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो । कोषाध्यक्ष कुँवरले महोत्सव आयोजनाले महोत्सव भित्रको मात्रै नभएर समग्र क्षेत्रको आर्थिक कारोबारमा बृद्धि…

Read More
चुनाब फिल्मी समाचार मनोरंजन राजनीति समाचार 

बधाई दिन पुगेका राजेश हमाललाई ओलीले भने–मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन

काठमाडौ : अभिनेता राजेश हमालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्।वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा त्यसका नेतृत्वकर्ता एमाले अध्यक्ष ओलीलाई अभिनेता हमालले भक्तपुरको बालकोटस्थित निवासमा पुगेर बधाई दिएका हुन्। हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता,शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिए। हमालले अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आमनेपाली उत्साहित भएको बताए। अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए। ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्वक निर्वाह गर्नेछु’ ओलीले भने ‘देश र जनताका…

Read More
फिल्मी समाचार मनोरंजन राजनीति समाचार 

सुटुक्क ओली निवास छिरेका राजेश हमाल निस्कदा पर्यो फसाद

काठमाडौं । शनिबार फुर्सदको दिन पारेर नायक राजेश हमाल एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगे। चुनावबाट पहिलो दल बनेको एमालेका अध्यक्ष ओलीलाई बधाई दिन हमाल निवासमा पुगेका हुन्। हमाल ओली निवास छिर्दा माहोल ठिकै थियो। तर ओलीलाई भेटेर बाहिरिदा ओली निवासको प्राङ्गढमा भिड छिचोल्न हमालका लागि मुस्किल पर्यो। हमाल आएको थाहा पाएर पुग्नेहरू एकातर्फ थिए भने अर्कोतर्फ पत्रकारको पनि उल्लेख्य उपस्थिति थियो। ऋषि धमला नेतृत्वको रिपोर्टर्स क्लबले ओलीसँग भेट-संवाद गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार त्यहाँ पत्रकारको बाक्लो उपस्थिति थियो। ओलीलाई सुटुक्क बधाई दिन पुगेका नायक हमाल निस्कदा अनपेक्षित भिडमा घेरिए।…

Read More
मनोरंजन रोचक समाचार समाचार 

यी हुन् यो वर्ष युट्युबमा सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटीहरु

दैनिक करोडौँ मानिसले हेर्ने अर्ब भन्दा धेरै प्रयोगकर्ता भएको भिडियो स्ट्रिमिङ्ग साइट युट्युब गुगलका लागि मात्र होइन, दुनियाँमा धेरै मानिसहरुका लागि मोटो रकम कमाउने माध्यम बनेको छ । यो वर्ष सन् २०१७ मा युट्युबबाट सबैभन्दा धेरै आर्जन गर्ने सेलिब्रेटीहरु यी हुन्ः १. डानियल मिडल्टन (DanTDM): बेलायती मिनिक्राफ्ट प्लेयर डानियलले यो वर्ष युट्युबबाट १ करोड ६५ लाख अमेरिकी डलर आर्जन गरेका छन् । सन् २०१२ मा उनको युट्युब च्यानल लञ्च भएयता उनको च्यानलमा ११ अर्ब भ्यूज पुगिसकेको छ । २. इभान फोंग (VanossGaming): फोंगले यो वर्ष युट्युब च्यानलमार्फत १ करोड ५५…

Read More
error: Content is protected !!