सिटामोल अब सरकार आफैले उत्पादन गर्ने

काठमाडौं । सरकारले आगामी माघ दोस्रो साताबाट सिटामेला उत्पादन गरी बजारमा लैजाने तयारी गरेको छ  नेपाल औषधि लिमिटेडले मंगलबार पत्रकार सम्मेलन गरी आगामी माघ दोस्रो साताबाट सिटोमोल उत्पादन गरी बजारमा लैजाने तयारी भईरहेको जानकारी गराएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले आगामी माघ दोस्रो साताबाट सिटोमोल उत्पादन गरी बजारमा लैजान तयारी भईरहेको जानकारी दिए । उद्योग मन्त्रालयले सिटोमोल उत्पादनको काम एक वर्ष अघि नै सुरु गर्न कम्पनीलाई निर्देशन दिएको थियो…

"सिटामोल अब सरकार आफैले उत्पादन गर्ने"

पेन्सनपछि स्कुल पढेका पूर्वलाहुरे, शिक्षक हुँदै बने जनप्रतिनिधिसम्म

झापा (दमक) : दमक-८ का ७६ वर्षीय उद्धवप्रसाद राई आफूले आफैँलाई अनौठो मान्छे ठान्छन्। गोर्खा भर्ती भएर बेलायतको तर्फबाट लडाइँ लडेकाहरु अधिकांश कम्युनिस्टविरुद्ध लडे। उनले पनि १० वर्ष बेलायती सेनाको रुपमा रगत–पसिना बगाए।  विभिन्न लडाइँको साक्षी बने। तर, तिनै व्यक्ति अवकाश पछिको जीवनमा भने कम्युनिस्ट मात्र बनेनन्, कम्युनिस्टका तर्फबाट जनप्रतिनिधिमा पनि निर्वाचित भएका छन्। बेलायत स्वशाषित हङकङमा बेलायती फौजमा रहेर काम गर्दा उनले कम्युनिस्टको जीवनशैली नजिकबाट देखे। ‘हङकङ्–चीन सीमा क्षेत्रमा हामी हङकङ्तर्फ बेलायतको तर्फबाट तैनाथ…

"पेन्सनपछि स्कुल पढेका पूर्वलाहुरे, शिक्षक हुँदै बने जनप्रतिनिधिसम्म"

छापामाकति पाए म्यादीले ? यस्तो रहेछ विवादको कारण

काठमाडौँ , १० पुस — प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो । तर प्रहरी प्रवक्ता मनोज न्यौपाने म्यादी प्रहरीमाथि तलब र सुविधामा कहीं पनि कुनै भेदभाव नगरिएको बताउँछन् । उनका अनुसार म्यादी प्रहरीले पाउने स्थानीय भत्ता (दुर्गम भत्ता) र रासन भत्ताबापत पाउने रकम जिल्लाको भौगोलिक अवस्थितिअनुसार फरक–फरक तोकिएको छ । न्यौपानेले देशैभर…

"छापामाकति पाए म्यादीले ? यस्तो रहेछ विवादको कारण"

अन्तत: डुब्यो रेखाको जहाज, न फिल्म न राजनीति !

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्दा हिरोइन रेखा थापाले भनेकी थिइन मेरो अन्तिम पार्टी यही हो । तर ६ महिना बित्न नपाउँदै पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिक तिर लागिन राणाको चुनाव प्रचारमा खुब खटिन् । तर, न राणाले जिते न राप्रपा प्रजातान्त्रिक राष्ट्रिय पार्टी भयो । यो राजनीतिक पीडा यस्तो बेला आइलाग्यो जतिबेला उनी निर्मित तथा अभिनीति रुद्रप्रिया फ्लप भएको घाउ आलै थियो । फिल्मको व्यापार मात्र होइन, समीक्षात्मक प्रतिक्रियामा पनि नाजुक रह्यो…

"अन्तत: डुब्यो रेखाको जहाज, न फिल्म न राजनीति !"

प्रविधिट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कारवाही गर्न ट्राफिक प्रहरीको चस्मामै क्यामेरा फिट !

ट्राफिक पुलिस चस्मा लगायर   ललितपुर । पछिल्लो समय ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कारवाहीलाई सशक्त बनाइरहेको छ । लेन अनुशासन, मापसे, सिट बेल्ट, जेब्रा क्रसिङदेखि तीव्र गतिलगायतका विषयहरुमा ट्राफिक प्रहरीले विशेष निगरानी गरिरहेको छ । सबैलाई ट्राफिक नियम पालना गराउन र निगरानी बढाउन प्रहरीले सिसी टिभी, गोप्रो क्यामेरादेखि नयाँ प्रविधिहरु भत्र्याइरहेको छ । यसरी नयाँ प्रविधि भित्र्याउने क्रममा प्रहरीले पछिल्लो पटक क्यामेराजडित चस्मा प्रयोगमा ल्याएको छ । ललितपुर ट्राफिक प्रहरीले पहिलो पटक यो…

"प्रविधिट्राफिक नियम उल्लंघन गर्नेहरुमाथि कारवाही गर्न ट्राफिक प्रहरीको चस्मामै क्यामेरा फिट !"

अब नेपालमै पल्सर मोटरसाइकल उत्पादन हुने, के मोटरसाइकलको मुल्य घट्ला त ? अहिले कुन बाईकलाई कति मूल्य पर्छ पुरा विवरण हेर्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा युवा माझ सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर नेपालमै उत्पादन गर्ने तयारी थालिएको छ । बजाज अटो क्राफ्टले नेपालमा बजाजका मोटरसाइकल उत्पादन सुरु पनि गरिसकेको छ । निकै लामो समयदेखि उत्पादन सुरु हुने कुरा आएपनि उत्पादन सुरु हुन सकेको थिएन । अब भने बजाजको डिस्कभर उत्पादन सुरु भएको छ । अब छिट्टै बजाज १५० सिसिको उत्पादन सुरु गर्छौ बजाज अटो क्राफ्टका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने । उत्पादन सुरु भएको १७…

"अब नेपालमै पल्सर मोटरसाइकल उत्पादन हुने, के मोटरसाइकलको मुल्य घट्ला त ? अहिले कुन बाईकलाई कति मूल्य पर्छ पुरा विवरण हेर्नुहोस्"

विश्वकै अग्लो त्रिशूल रहेको धारपानीलाई देशकै पर्यटनको गन्तव्य बनाउने तयारी

पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई १० वर्षभित्रमा मुलुककै पर्यटनको गन्तव्य बनाइने भएको छ । विश्वको अग्लो त्रिशुलका कारण चर्चामा रहेको धारपानीलाई अबको १० वर्षभित्र मुलुककै प्रमुख पर्यटनको गन्तव्य बनाइने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । पाण्डवेश्वर मन्दिरको अवस्था बुझ्न पुगेका शान्ति निकेतन विद्यालय घोराहीका विद्यार्थीहरुसँग कुराकानी गर्दै मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले १० वर्षभित्र धारपानीलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजनासहित काम भइरहेको जानकारी दिए । ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लास रुम आई.एस.ए.प्रोजेक्ट फर ग्लोवल एजुकेशनअन्तर्गतको…

"विश्वकै अग्लो त्रिशूल रहेको धारपानीलाई देशकै पर्यटनको गन्तव्य बनाउने तयारी"

पुष १०-स्वदेशी देखि बिदेशी सम्मका पर्यटनहरुको रोजाईमा पर्ने चितनको सौराहामा १४ औँ हात्ती महोत्सब भोलीबाट सुरु हुँदैछ । पर्यटनहरुको प्रबद्धन गर्ने उदेश्यल पर्यटकीय नगरि सौराहामा भोली देखि १५ गते सम्म १४ औं चितवन हात्ती महोत्सव आयोजना हुँदैछ ।   महोत्सवको १४ औं संस्करणको एक भव्य समारोहकाबीच नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । बाजागाजा सहित स्थानिय भेषभुषा सहितको एक दर्जन भन्दा बढि संघसंस्था सहभागी ¥यालीले सौराहा बजार परिक्रममा गरि…

“छोरी भन्दा आमा तरुनी”

आमा तरुनी  एउटा गीत नै छ नी “छोरी भन्दा आमा तरुनी”। सामान्यतया आमा र छोरीमा को तरुनी हुन्छ भनेर प्रश्न ग¥यो भने उत्तर छोरी नै हुँन्छ तर नायिका करिश्माको हकमा भने यो लागु नै हुँदैन । नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्माको सुन्दरतामा लठिनेहरु आज पनि कम छैन । उनको सुन्दर र उनको फैसन स्टाईल हरकोही नायिकालाई मात दिने खाल्का छन् । यतिबेला राजनितीमा पनि सक्रिय कश्मिा र उनकी छोरी कबिता मानन्धरलाई एकसाथ उभ्याईयो भने…

"“छोरी भन्दा आमा तरुनी”"

सच्चा प्रेमी !!!जो एक युवतीको प्रेममा पागल भएका करोडपती युबक राजकुमार तामाङ्ग यसरी…

यो माया भन्ने चिज कस्तो हुदो रैछ भने मानिसलाई जे गर्न पनि वाद्य वनाउने रैछ ।नपाए सम्म के हो के हो पाए पछि निकै नै महंगो हुदो रहेछ । माया मानिस अन्धो मात्र होइन पागलसमेत पनि हुदो रहेछ भन्ने कुरा यी राजकुमार तामाङ्गले देखाइदिएको छ । हो यो सत्य तथा घत लाग्दो मायाको कथा यीनै राजकुमारको हो । भिडियो हेर्नुस

"सच्चा प्रेमी !!!जो एक युवतीको प्रेममा पागल भएका करोडपती युबक राजकुमार तामाङ्ग यसरी…"