काठमाडौंको मौसम : छिनमै असिना पानी, छिनमै चर्को घाम

१८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भएको छ । विहान आकाशमा डम्म बादल लाग्ने, कहिले घाम चर्किने र दिउँसोतिर असिनासहित पानी आउने गरेको छ । पानी परिसकेपछि एकैछिनमा मौसम खुलेर घाम लाग्ने पनि गरेको छ । अहिले प्रिमनसुन सिजन भएकाले केही दिनदेखि जारी यस्तो मौसमी गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘अहिले प्रिमनसुन पिरियड भएकाले प्राय यस्तै हुन्छ’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगले भने…

"काठमाडौंको मौसम : छिनमै असिना पानी, छिनमै चर्को घाम"

वैदेशिक रोजगारीको स्वास्थ्य सिन्डिकेट यसरी तोड्दै छन् श्रममन्त्री

काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा रहेको स्वास्थ्य परीक्षण सिन्डिकेट केही दिनभित्र तोडिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा आज रातोपाटीसँगको विशेष कुराकानीमा मन्त्री विष्टले यसका लागि आफुले कार्यदल गठन गरेको र त्यसको प्रतिबेदन आउँदावित्तिकै सिन्डिकेट तोडेर जाने तयारी गरिरहेको पनि जानकारी दिए । अहिलेसम्म नीजि क्षेत्रबाटमात्रै भैरहेको स्वास्थ्य परीक्षण अव सरकारी अस्पतालबाटसमेत हुने गरि सिन्डिकेट तोडिने मन्त्री विष्टले स्पष्ट पारे । ‘यस्तो सिन्डिकेट तोडिने गरी कार्यदल गठन भएको छ…

"वैदेशिक रोजगारीको स्वास्थ्य सिन्डिकेट यसरी तोड्दै छन् श्रममन्त्री"

बिवाह भएको ६ महिनामै कोरियामा ६ बर्ष कमाएको पैसा र ३८ तोला सुनसहित श्रीमती फरार भएपछी…

साउन ३०, चितवन । बारा जिल्ला फेटा–८ की पुनम कुमारी गुप्ता राप्ती नगरपालिका ८ खुरखुरे चितवनका राज कुमार शाहसँग बिबाह भएको ६ महिना पछि बेपत्ता भएकी छन ।बेपत्ता श्रीमतीको खोजीमा खुरखुरेका उनका श्रीमान ३३ आफ्नो श्रीमतीको खोजीमा हिडेको बन्दै सोमबार भरतपुरमा भौतारी रहेका थिए । आफ्नो जीवनका ३३ वर्षमध्ये उनले ६ वर्ष त कोरियामा काम गरेरै बिताए, तर कमाई भने अहिले हातमा छैन ।जो कोहीलाई लाग्न सक्छ, नेपालीले ठगे ? होइन । उसोभए दलाल वा…

"बिवाह भएको ६ महिनामै कोरियामा ६ बर्ष कमाएको पैसा र ३८ तोला सुनसहित श्रीमती फरार भएपछी…"

के हुदैछ नेपालमा ? ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार, जिब्रो पनि काटे………

१७ वैशाख, काठमाडौं । इलामको रोङ गाउँपालिका-१, शान्तिपुरमा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको हो । बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । प्रहरी नायब उपरीक्षक रमेश बस्नेतका अनुसार अहिले अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको छ । पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याइएको छ । हस्पिटलका डा. अनिल बस्नेतका अनुसार महिलालाई…

"के हुदैछ नेपालमा ? ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार, जिब्रो पनि काटे………"

मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक

जनकपुरधाम गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिएका हुन् । तर, अहिलेसम्म सरकारले मोदीको भ्रमणवारे औपचारिक रुपमा केही घोषणा गरेको छैन् । उनले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको पनि बताए…

"मोदीको भ्रमणवारे बोले गृहमन्त्री : भ्रमण धार्मिक र सांस्कृतिक"

धनकुटामा केटीको भेषमा केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित (पुरा विवरण हेरी शेयर गर्नुहोस् )

धनकुटा,। सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् । ठगी गर्ने मनसायले घटना भएको प्रहरीको ठम्याई छ । केटी जस्तो बनेर विवाह गरी…

"धनकुटामा केटीको भेषमा केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित (पुरा विवरण हेरी शेयर गर्नुहोस् )"

एक साथ् गयो रन्जिता र उनको प्रेमीको ज्यान, प्रेमिकै बुबाले दिए रन्जितालाई अन्तिम दागबत्ती (भिडियो)

काठमाण्डौ । नेपाली लोक दोहोरी क्षेत्रमा प्रखाय्त नाम चर्चित गायिका पूर्णकला बिसी र बालकुमार श्रेष्ठको आवाजमा “अन्तिम प्रखाई”बजारमा आएको छ ।गीतमा बाल कुमार श्रेष्ठकै लय रहेको छ भने शब्द सृजना राजु बिरही लामाको रहेको छ।रन्जिता गुरुङ र श्रीकृष्ण बाल लामाको अभिनय रहेको भिडियोको निर्देशन भने एकिन्द्र शारा शंकरले गरेका हुन।करण चैसिरको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको भिडियो अहिले चर्चामा छ।

"एक साथ् गयो रन्जिता र उनको प्रेमीको ज्यान, प्रेमिकै बुबाले दिए रन्जितालाई अन्तिम दागबत्ती (भिडियो)"

नेपाल राष्ट्र बैंकसँग मात्रै पौने ५ खर्ब बराबरको कागजी नोट मौज्दात

नेपाल राष्ट्र बैंकसँग मात्रै पौने ५ खर्ब बराबरको कागजी नोट मौज्दात, मौज्दात रहेको नोटले आगामी साढे तीनबर्षको माग धान्न सकिने काठमाडौं । नेपाल राष्ट्र बैंकसँग मात्रै पौने ५ खर्ब बराबरको कागजी नोट मौज्दात छ । मौज्दात रहेको नोटले आगामी साढे तीनबर्षको माग धान्न सकिने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आगामी साढे तीन बर्षका लागि पुग्ने पौने ५ खर्बको कागजी नोट मौज्दात रहेको दावी गरेको छ । गत साताको शुक्रबारसम्ममा ४ खर्ब ७९…

"नेपाल राष्ट्र बैंकसँग मात्रै पौने ५ खर्ब बराबरको कागजी नोट मौज्दात"

चीनलाई खुसी बनाउन ओलीले दिए चार वटा गैंडा उपहार !

चीनलाई खुसी बनाउन ओलीले दिए चार वटा गैंडा उपहार ! Rhinoceros Gifted to China video एलिना कार्की, काठमाडौँ । देशमा रोजगारीको अवसर नभएको बताउँदै लाखौँ नेपाली युवा विदेशी भूमिमा कडा परिश्रम गरिरहेका छन् । खाडीको तातो घाममा जोखिमपूर्ण काम गर्न पुगेका कतिपय त लगानी समेत उठान नसकी पर्केका उदाहरण पनि छन् । नेपालमा अवसरै छैन् भन्नेहरूका लागि पप्पु साह र राहुल साहले गतिलो जवाफ दिएका छन् । भारतको मोतीहारी घर भई काठमाडौँको पुरानो बानेश्वरस्थित भीमसेनगोला…

"चीनलाई खुसी बनाउन ओलीले दिए चार वटा गैंडा उपहार !"

३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनीलाई पनि मोरङ झिकाइयो

साढे तेत्तीस किलो सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा बहालवाला एसएसपी दिवेश लोहनी पनि तानिने भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उक्त घटनामा एसएसपी लोहनीलाई बयानका लागि पत्राचार गरिएको छ। प्रहरी कार्यालयका एक अधिकृतले भने, ‘केही दिनअघि जिल्लाले पनि उहाँलाई अनुसन्धानमा सहयोग पुर्‍याउन विराटनगर आउन पत्राचार गरेका छौं, सम्भवत: मंगलबारसम्ममा उहाँ हाजिर हुनुहुनेछ।’ काठमाडौंस्थित प्रहरीका अनुसार सोमबार बिहानसम्म लोहनी काठमाडौंमा नै थिए। यद्यपि हालसम्म जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान महाशाखा प्रमुख एसएसपी लोहनी…

"३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनीलाई पनि मोरङ झिकाइयो"