News अनौठो समाचार 

स्कारपीयो गाडी चेकगर्दा

तनहुँ । बाघको छाला र हड्डी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राजमार्गमा गुडिरहेको एउटा गाडीप्रति संका लाग्दा चेकजाँच गर्ने क्रममा बाघको छाला र हड्डी सहित दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । सुरक्षमा खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौंबाट पृथ्वी राजमार्गहुँदै पोखरातर्फ जाँदै गरेको बा. १५ च ७४५६ नम्बरको स्कारपियो गाडीलाई खानतलासी गर्दा बाघको छाला ३ थान, बाघको हड्डी ५ केजी ५ सय ५० ग्राम सहित दुई जनालई समाउन सफल भएको हो । आबुखैरेनी गाउँपालिका–४ पुलजिपस्थित पृथ्वी राजमार्गबाट नुवाकोटको शिवपुरी गाउँपालिका बस्ने २८ वर्षीय भिमबहादुर तामाङ…

Read More
News राजनीति समाचार 

कांग्रेस बैठकः सबैले देउवाको आलोचना गरे, राजीनामा कसैले मागेनन्

काठमाडौं। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो विरोध गर्ने केन्द्रीय सदस्यको बोल्ने पालो खोस्दै अर्का केन्द्रीय सदस्यलाई बोल्न दिएका छन् । आफ्नो बोल्ने पालोमा बोल्दै केन्द्रीय सदस्य कल्याण गुरुङले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु मण्डले भएको बताएका थिए । उनले प्रधानमन्त्री समेत रहेका पार्टी सभापतिमाथि नै शंका छ भनेपछि देउवाले गुरुङलाई रोक्दै विमलेन्द्र निधिलाई बोल्न समय दिए । निधि देउवाका विश्वासपात्र मानिन्छन् । बैठकमा आफ्नो आलोचना हुने देखेपछि प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले चुनावको समीक्षा अर्कौ बैठकले गर्ने भन्दै अहिलेको बैठकमा राष्ट्रिय सभामा मात्र केन्द्रित हुन आग्रह…

Read More
News दुखद समाचार 

तर पनि गुड्दै छ जिन्दगी

जन्मजातै क्याल्सियमको कमी भएकाले नविना खनालको गोडाको हड्डी भाँच्चिएर धूलो भएको रहेछ । पाल्पाबाट राजधानी फर्कने क्रममा तनहुँको दमौलीछेउको एउटा दृश्यले ध्यान खिच्यो तर फोटो खिचिनँ । झन्डै एक किलोमिटर बढेपछि मन मानेन । आखिर को थिए ह्विलचेयरमा बस्ने र ठेल्ने बालबालिका ? अनि, फनक्कै फर्किएँ । राजमार्ग किनारमै रहेछन्, उनीहरु । तस्बिर खिचेँ र गफ गर्न खोजेँ । तर, तीनै जना नि:शब्द रहे । बाबुआमाको फोन नम्बर मागेँ । तीमध्ये केटोले अँध्यारो मुख लगाउँदै नजिकैको पसलतिर इसारा गर्‍यो । पसले उनका मामा रहेछन् । उनै कृष्णराज खनालसँगको भेटपछि उनीहरुबारे…

Read More
News समाचार 

सप्तरीमा शीतलहरले मृत्यु हुनेको संख्या २४, दलित बस्तीमा सेनाले बाँड्यो कम्बल

राजविराज– थप ५ जनाको मृत्यु भएपछि सप्तरीमा शीतलहरका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ। पछिल्लो पटक कञ्चनरुप नगरपालिका ४ का ४२ वर्षीय जडुली सदा, वडा नम्बर ५ (पिप्रा पुर्व) का ६० वर्षीय छोट्कन सदा, छिन्नमस्ता गाउँपालिका २ का ७० वर्षीया सरस्वतीदेवी साह र ५२ वर्षीया सरोदेवी मुखिया र हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहकी ६० वर्षीया शान्तिदेवी यादवको मृत्यु भएको छ। सप्तरीमा चिसोका कारण मृत्यु हुने बालबालिकाको संख्या ३ पुगेको छ। चिसो बढेसँगै जिल्लामा कम्बल बाँड्ने र आगो ताप्ने व्यवस्था मिलाउन सरकारी निकायको टोली र विभिन्न संघसंस्था गाउँ–गाउँ जान थालेका छन्।…

Read More
News समाचार 

दक्षिण भारतमा आगलागीबाट पाँच जनाको मृत्यु

अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ । उनीहरु सोहीे रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरु भएका र आगलागी भएको अवस्थामा उनीहरु निदाइरहेका थिए । बिहीबार विहान स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बारमा आगालागी सुरु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । कैयौ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको छ भने शवलाई पोष्ट मार्टमका लागि अस्पतालमा लगिएको छ । गत हप्ता पनि मुम्बइको कमला मिल्स कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा) source-imagekhabar

Read More
News समाचार 

कुवेतमा ३ सय नेपाली कामदार अलपत्र, ‘छिटो फर्काउन पहल होस’

काम बन्द भएको र कम्पनीले खाना खुवाउन छाडेको पनि तीन साता नाघिसक्यो । यी कामदारले सात महिनादेखिको तलब पनि पाएका छैनन् । कम्पनीको स्वामित्व विवादका कारण कसैले पनि कामदारको जिम्मा नलिएपछि उनीहरू अलपत्र परेका हुन् । उद्धारको प्रतीक्षामा रहेका कामदारलाई नेपाली समुदायले पैसा उठाएर खाना खुवाइरहेका छन् । सुलेभियामा १ सय ५ र सोइवामा २ सय कामदार अलपत्र छन् । पीडितलाई कम्पनीले खाना, टिकट दिएर स्वदेश पठाइदिन्छ भन्ने झिनो आस पनि छैन । हाम्रो जीवन नेपाली दाजुभाइले नै जोगाइराख्नुभएको छ । उहाँहरूले कति दिनसम्म धान्न सक्नुहुन्छ थाहा छैन,’ पीडित अम्बरबहादुर…

Read More
News 

टर्कीले ईयूको सदस्यता पाउने सम्भावना न्यून

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले हालकै अवस्थामा टर्कीले यूरापेली यूनीयन ईयूको सदस्यता पाउने संभावना नरहेको बताउनुभएको छ पेरिसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति माक्रोले सन् २०१६ को सत्ता परिवर्तनपछि टर्कीमा मानवअधिकारको अवस्था पहिलेको जस्तो नरहेको समेत उल्लेख गर्नुभएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले टर्कीले लामो समयदेखि यूरोपेली यूनियनको सदस्य राष्ट्र बन्न चाहेको भएपनि अब भने आफु् थकित बनेको गुनासो गर्नुभयो । टर्की र यूनियनबीचको अहिलेको सम्बन्धले टर्कीको यूरापेली यूनियन प्रवेशको आशा गर्न सकिने भन्दै राष्ट्रपति एर्दोगानले यसको विषय र प्रक्रियामा स्पष्ट हुन समेत यूनियनलाई आग्रह गर्नुभएको बीबीसीले उल्लेख गरेको…

Read More
News 

‘ट्रम्प बच्चाजस्तो’

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्बन्धी विवादास्पद पुस्तक शुक्रबार सार्वजनिक भएको छ । ट्रम्पले उक्त पुस्तक ‘झूटले भरिपूर्ण’ भएको बताएका छन् । उनले वोल्फले पुस्तकमाथि आफ्नो प्रशासनमाथि क्षति पुर्‍याउने उद्देश्यले प्रेरित रहेको बताएका छन् । लेखक माइकल वोल्फले पुस्तकसम्बन्धी ट्रम्पको प्रतिक्रियामा ‘उनी विश्वमा जीवित मानिसमध्ये सबैभन्दा कम विश्वसनीय’ व्यक्ति भएको बताएका छन् । ट्रम्पले पुस्तक ‘झूटले भरिपूर्ण’ भनेपछि उनी आक्रोशित बनेका हुन् । ह्वाइटहाउसका कर्मचारीलाई उद्धृत गर्दै एनबीसी टेलिभिजको कार्यक्रममा वोल्फले भने– ‘उनीहरूले ट्रम्पलाई बच्चाजस्तो’ बताएका थिए । उनले भने, ‘यो मानिसले पढ्दैन र केही पनि सुन्दैन ।’ उनले पुस्तक सार्वजनिक गर्न ट्रम्पका वकिलले गरेको प्रयासबारेको प्रश्नमा…

Read More
News 

अष्ट्रेलिया आउँदै हुनुहुन्छ ? यि कुराहरुमा ध्यान दिनुस्

अष्ट्रेलिया — अष्ट्रेलिया अहिले नेपाली बिद्यार्थीहरुको पहिलो रोजाई बनिरहेको छ । अष्ट्रेलियामा मेहनती बिद्यार्थीहरुको लागि पैसा मात्र नभएर भविश्य पनि राम्रो छ । सामान्यतय: बिद्यार्थी कै रुपमा प्रवेश गर्ने नेपाली युवायुवतीहरुको लागि अष्ट्रेलिया ‘ड्रिमल्याण्ड’ बन्दै गएको भएपनि आउने समयमा यहाँको बारेमा सामान्य अनुसन्धान र अध्ययन नगरी आउने कारणले बिभिन्न समस्याहरु आउने गरेको छ । अष्ट्रेलियाले विश्वका प्राय: सबै देशहरुबाट अध्ययनमा आउन चाहने युवायुवतीहरुलाई स्वागत गर्ने गरेको छ । त्यतिमात्र नभएर सुरक्षा, स्वास्थ्यलगायतका सबै आधारभुत आवश्यक्ताहरुमा पनि उत्तिकै ध्यान दिने गरेको छ । त्यसमा पनि नेपालीहरुले मेहनती र मिलनसार भएको परिचय…

Read More
English Mobile News Technology 

How to Track Lost Mobile Phone?

Did you lose your android mobile phone? Then here are the easy steps to track lost mobile phone. Just follow these steps to track lost mobile phone. How to Track Lost Mobile Phone? Here we have step by step process to track lost mobile phone. So just follow the steps to find lost mobile phone. Android Mobile Phone Features Today android mobile phone is being the part of human life. So, man is now mechanized in such a way that their life is not complete in the absence of mobile…

Read More
error: Content is protected !!