दैनिक राशिफल ( वि.सं. २०७४ साल पुस २७ गते। बिहीबार। )

  राशिफल – Horoscope वि.सं. २०७४ साल पुस २७ गते। बिहीबार। इश्वी सन् २०१८ जनवरी ११ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– दशमी, २१:५९ तपाईको आज को राशिफल हेर्नुहोस.. मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesदिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले पनि उत्साह जगाउनेछन्। (नेपाली पात्रो) बृष – इ, उ, ए,…

Read More