त्यस्तो मोमो जसको बारेमा शायद् तपाईँले कल्पना समेत गर्नुभएको छैन होला

सालोक्य  मोमो र चाउमिन- नेपालीहरुको सबैभन्दा प्रिय खाजा। नेपालीहरुले रेस्टुरेन्टमा भएभरको मेनु हेर्छन् रे अनि लास्टमा अर्डर गर्नुपर्ने बेलामा चाहिँ मोमो र चाउमिनै गर्छन् भनेर जिस्क्याउने पनि गरिन्छ। मोमो भनेपछि नेपालीहरु हुरुक्कै हुन्छन् नि फेरि। मोमोका कति प्रकार तपाईँलाई थाहा छ? बफ मोमो सबैभन्दा प्रचलित भइहाल्यो, चिकेन पनि चलेकै छ। भेजिटेबल पनि अचेल धेरैले खान्छन्। यसबाहेक पोर्क, फिस मोमोसम्म तपाईँले सुन्नुभएकै होला। तर म तपाईँलाई त्यस्तो मोमोको बारेमा बताउन जाँदैछु जसको बारेमा तपाईँले शायद् कल्पनासमेत गर्नुभएको छैन होला। अनुमान लगाउनुस् त के हो पहिला, अनि अगाडि पढ्नुस्। यो मोमो मैले…

Read More