“OMG..अत्याधिक मोबाइल प्रयोग गर्दा आखा गुमाउनु पर्यो होसीयार एकचोटी अबस्य पढ्नुहोस अनि सेयर गर्नुहोस

वर्षीया युवतीको अत्याधिक मोबाइल प्रयोग गर्दा भयो यस्तो- “रेटिनल आर्टरी अब्सट्रक्सन” डाक्टरहरुले बताएका छन्… लगातार आफ्नो स्मार्टफोनमा गेम खेलेपछि चीनकी एक २१ वर्षीया युवती अन्धो बनेकी छिन् । चीनको डोङगुआनकी ती युवतीको दाहिने आँखामा रेटिनल आर्टरी अब्सट्रक्सन भएको डाक्टरहरुले बताएका छन् ।वु नाम गरेकी ती युवतीले गत अक्टोबर १ मा आफ्नो प्रिय खेल ‘किङ अफ ग्लोरी’ खेल्दै गर्दा आफ्नो दाहिने आँखाबाट देख्न छाडेको थाहा पाएकी थिइन् । शुरुमा आँखा थाकेर यस्तो भएको भन्ने ठानेर उनी सुत्न गएकी थिइन् । तर, भोलि बिहान उठ्दासमेत उनको दाहिने आँखाको स्थिति सुधार भएन ।त्यसपछि…

Read More