समाचार 

गोविन्द केसीलाई अदालतमा सोधिएको १४ प्रश्न र केसीको जवाफ यस्ता थिए (पुरा पढ्होनुस्)

काठमाडौँ । आज सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा लिएको डा केसीको वयानका क्रममा चलेको सवाल जवाफयस्तो छः सवाल १ः हजुरको बाजे, बुबाको नाम थर वतन र हजुरको नाम थर बतन र पेशा व्यवसाय खुलाई दिनुहोस् ? जवाफः मेरो हजुरवुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा: गोविन्द केसी हो । पेशाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ । सवाल २ः हजुरको स्वास्थ्य स्थिति के कस्तो छ ? कुनै शारीरिक र मानसिक रोग छ छैन ? आज इजलाससमक्ष वयान दिन सक्नुहुन्छ या हुँदैन ? जवाफः म…

Read More
अनौठो समाचार 

प्रहरीमाथि कारवाहीको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

काठमाडौं। एमाले निकट अनेरास्ववियूले प्रहरीमाथि कार्वाही गर्न माग गर्दै मंगलबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका आफ्ना संगठनका नेता, कार्यकर्तामाथि दमन गरी घाइते बनाउने प्रहरीमाथि कार्वाही गर्न माग गर्दै अनेरास्ववियूले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको हो। यही पुस १८ गते काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि मूल्य वृद्धिको विरोध तथा निर्वाचनको परिणाम तत्काल सार्वजनिक गर्न माग गर्दै सडक आन्दोलन गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले लाठी चार्ज गर्दा अनेरास्ववियूका उपाध्यक्ष महेश बर्ताैला, महासचिव ऐन महर, नेता शेखर बोहरा लगायत घाइते भएका थिए। शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएका…

Read More
error: Content is protected !!