साउदीको जेलमा रहेका भुसाललाई रिहाइ गराउन ब्लड मनी संकलन सुरु

नवलपरासी, पुस १८ झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ । आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीद्वारा थानेश्वर भुसाल जीवन रक्षार्थ ब्लड मनी संकलन अभियानअन्तर्गत नेपाल र नेपाल बाहिरबाट समेत सहयोग रकम आउनेक्रम जारी छ । आप्रवासी कामदार हकहित संरक्षण मञ्चले अभियान नै सञ्चालन गरी पछिल्लो पटक नेपालमा संकलित रु दुई लाख चार हजार १८७ बराबरको चेक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पीडित भुसालकी आमा यमकला भुसाललाई हस्तान्तरण गर्नुभयो । चेक…

Read More